कोरियामा फेब्रुअरी ४ मा ‘ग्याल्बो लोसार साँझ’ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, December 25, 2018

कोरियामा फेब्रुअरी ४ मा ‘ग्याल्बो लोसार साँझ’

शेर्पा संघ दक्षिण कोरियाद्वारा अगामी फेब्रुअरी ४ मा ‘ग्याल्बो लोसार साँझ’ मनाउने भएकाे छ । बेलुकी ७ बजेबाट सुरू हुने कार्यक्रम बिहान ६ बजे सम्म हुने चल्ने अायाेजकले बताएकाे छ ।

भाषा लिपि,मौलिक चाडबाड हाम्रो पहिचान, ऐतिहासिक सांस्कृति र परम्परा संरक्षण र बिकास गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय मौलिक पर्व सखम फाग ल्हो २१४६ औं ग्याल्बो लोसार साँझ सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । संघका महासचिब थुतुङ्ग ग्यल्जी शेर्पाले भने । गत वर्षहरु झै यो बर्ष पनि कोरियाको नयाँ वर्ष (सलनाल) को अवसर पारेर उक्त कार्यक्रम आयोजना गर्ने तयारी भएको छ । सबै दक्षिण कोरियामा भएका साथीभाइ आउनु हुन्छ भन्ने लागेको छ । उनले थपे ।

यस वर्षा पनि कोरियाको नयाँ वर्ष (सलनाल) को अवसर पारेर उक्त कार्यक्रम आयोजना गर्ने तयारी भएको बताए । स मो फाग ल्हो २१४६ औं ग्याल्बो लोसार साँझा सांस्कृतिक कार्यक्रमको राजधानी सौलको दोङ्ग्देमुन दंग्सिब्री याक स्थित ८८ खुल्ला थेक हल मा कार्यक्रम आयोजना हुने अध्यक्ष आङ पासङ शेर्पा ले बताएका छन् ।
ग्याल्बो लोसार कार्यक्रममा कोरियामा रहेका बिभिन्न संघसंस्थाका पदाधिकारी, पत्रकार, ब्यापारी, बिद्यार्थी लगायतका नेपालीहरूको उपस्थिति भैदिन आयोजक कमिटिले जनाएको छ ।

The post कोरियामा फेब्रुअरी ४ मा ‘ग्याल्बो लोसार साँझ’ appeared first on .



from http://bit.ly/2PYqr77

No comments:

Post a Comment

Pages