‘आई डोल्मु आई पाल्मु’ म्युजिक भिडियो बजारमा आउँदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, December 25, 2018

‘आई डोल्मु आई पाल्मु’ म्युजिक भिडियो बजारमा आउँदै

काठमाडौं– हिमाली गाउँ भाग– २ मा समावेश ‘ओई डोल्मु ओई पल्मु ’ बोलको गीतको नयाँ म्युजिक भिडियो बजारमा ल्याउने तयार भइरहेको छ । शेर्पा फिल्म (टिन्छेन फमा)मा अभिनय गरिसकेका आङ कुङगा शेर्पा, छोङ्बा शेर्पा, मिस मंगोल २०१८ जाङ्मु ईन र मिस शेर्पा २०१७ की बिजेता समेत रहेकी सोनाम डोल्माको अभिनय रहेको छ ।

गीतको छायंकन सकिएसँगै अहिले सम्पादन कार्य तिब्र गतिमा भईरहेको आङ कुङगा शेर्पाले दिनुभयो । गीतको भिडियो एकसाता पछि सार्वजनिक गर्ने तयारी भइरहेको छ । लाक्पा साङगे शेर्पाको शब्द तथा संगित रहेको गीतमा फुर्वा शेर्पाको स्वर रहेको छ । मिङमार शेर्पाले निर्देशन गरेको म्युजिक भिडियोलाई रोहितविक्रम कार्कीले खिचेका छन् । गीतमा बिमल राईको कोरियोग्राफी रहेको छ ।

-योहो खबर बाट साभार

The post ‘आई डोल्मु आई पाल्मु’ म्युजिक भिडियो बजारमा आउँदै appeared first on .



from http://bit.ly/2V7M6Oa

No comments:

Post a Comment

Pages