जन्तरढाप टाप्टिङ्ग सडक स्तरोउन्ती हुदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, December 24, 2018

जन्तरढाप टाप्टिङ्ग सडक स्तरोउन्ती हुदै

सोलु दुधकुण्ड न पा १० स्थित टाप्टिङ्ग सोल्नास जोडने सडकको स्तरोउनती हुदैछ । सोलु दुधकुण्ड नगर पालिको २२,६०,००० बजेटमा ढाप देखी सोल्नास सम्म गर्न लागेको स्तरोउन्ती बाट सोलु दुधकुण्ड न पा १० र खिजिदेम्बा गाउँपलिकाको स्थनियहरु लावम्वीत हने छ ।

सडक स्तरोउन्तीको काम करिव २५% सकेको र अबको करिव १ महिना भित्र सकिने भएकोले यतायत व्यवसयिले यो अवदीमा वैकल्पित मार्ग ठाडे बाट सिङने हुदै आउने बाटो प्रयोग गर्न सकिने जन्तरढाप टाप्टिङ्ग सोल्नास सडक निमार्ण समितीका सचिव फिन्जो शेर्पाले बतएको छ ।

सडक संजालले जोडे पछी सोलु दुधकुण्ड न पा १० दिमिलमा पहिलो चोटी जिप पुग्दा

The post जन्तरढाप टाप्टिङ्ग सडक स्तरोउन्ती हुदै appeared first on .



from http://bit.ly/2Cy6qRp

No comments:

Post a Comment

Pages