शेर्पा कलाकार संघको प्रथम साधारण सभासगै अधिवेशन हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, December 6, 2018

शेर्पा कलाकार संघको प्रथम साधारण सभासगै अधिवेशन हुने

काठमाडौँ, मसिंर २० । शेर्पा कलाकार संघको प्रथम साधारण सभा र अधिवेशन हुने भएको छ । २२ गते शनिवार एमडि पार्टी प्यालेस (मेडिकल कलेजको अपोजिट) बेसीगाउँमा हुने भएको छ ।
शेर्पा कलाकारहरुलाई कलकारीता क्षेत्रमा अग्रसर गराउन र हकहितको लागि संस्था खोलिएको थियो । स्थपनाको एक बर्ष पुगेको अवसरमा साधारण सभा र अधिवेशन गर्न लागेको हो ।
शेर्पा समुदायको कलाकारहरुलाई यस संस्थाले एकक्रित गर्दै आएको छ । नेपाल र विदेशमा रहेका कलाकारलाई जोड्ने प्रयास संघले गर्दै आएको छ ।

The post शेर्पा कलाकार संघको प्रथम साधारण सभासगै अधिवेशन हुने appeared first on .



from https://ift.tt/2rmXMyN

No comments:

Post a Comment

Pages