सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर बिहानै भूकम्पको धक्का - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, December 22, 2018

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर बिहानै भूकम्पको धक्का

काठमाडौँ,पौष ८ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।
खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोकको सेलाङ आसपास केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का करीब १० सेकेन्डसम्म महसुस भएको थियो । भूकम्पको धक्का काठमाडौँ उपत्यकासम्म महसुस गरिएको थियो ।

The post सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर बिहानै भूकम्पको धक्का appeared first on .



from http://bit.ly/2LBbFD2

No comments:

Post a Comment

Pages