शेर्पा सञ्चार समूह नेपालले आयोजना गरेको ६ दिने ट्रेकिङ फोटो ग्राफी तालिम समापन भएको छ 
पर्यटन क्षेत्रमा आवद्ध शेर्पा युवाहरुलाई फोटो मार्फत आफुले भ्रमण गरेको क्षेत्रलाई तस्बिर मार्फत प्रचार प्रसार गर्नमा सहयोग पुयाउने उदेश्य सहित सञ्चालन गरेको तालिममा विभिन्न पेशा व्यवसायमा आवद्ध विभिन्न जिल्लाका १५ भन्दा बढि शेर्पा युवाहरुको उपस्थिति रहेको थियो । पुष १ गते देखि काठमाडौमा सञ्चालन भएको कार्यक्रममा नेपालको पहिलो फोटाग्राफर राज भाई सुवालले सहजिकरण गर्नु भएको थियो । न्यू शेर्पा रेष्टुरेन्टको प्रयोजनमा आयोजना भएको कार्यक्रममा होटल कमलाशी प्यालेशले स्थान उपलब्ध गराई सहयोग गर्नु भएको थियो । ४५ राष्ट्रका वाण्ज्यिदुत प्रमुख नेपाल पर्वतारोहण संघको निर्वतमान अध्यक्ष् तथा पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको प्रमुख आतिथ्यमा आयोजित तालिमको समापन समारोहमा आदिवासी जनजाति पत्रकार महासंघ फोनिज ,शेर्पा समूदायका विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो 
from Sherpa media Group Nepal http://bit.ly/2GDgAEo
No comments:
Post a Comment