२ दिने आदिवासी युवा सम्मेलन काठमाडौँमा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 28, 2018

२ दिने आदिवासी युवा सम्मेलन काठमाडौँमा

काठमाडौँ, मसिंर १२ । पहिचान र अधिकारको लािग, सम्पुर्ण आदिवासी जनजाति युवाहरु एक हौऔ भन्ने मुल नाराका साथ आदिवासी जनजाती युवा महासंघ नेपालले २ दिने युवा सम्मेलन आयोजना गरेको छ । सम्मेलन गुरुङ परिषद गंगबुमा भइ रहेको छ ।


एसियाका आदिवासीहरुको संस्था एआइपिपि ( ब्कष्बल ष्लमष्नभलयगक उभयउभिुक उबअत० को सहयोगमा यो सम्मेलन आयोजना गरिएको हो । भेलालाई सफल बनाउन एआइपिपिका युवा संयोजक चारु विकाश त्रिपुरा थाइल्यण्डबाट सहभागी भएका छन ।

पहिलो दिनको कार्यक्रममा जनजाती महासंघका अध्यक्ष जगत बराम, एआइपिपिका नेपाल सदस्य सोनी लामा, यु एन फोरमका उपाध्यक्ष फुलमान चौधरीको उपस्थित रहेको थियो
प्रादेशिक एव एकल जातिय संस्थाबाट सहभागी युवाहरु सहभागी भएका छन ।

The post २ दिने आदिवासी युवा सम्मेलन काठमाडौँमा appeared first on .



from https://ift.tt/2rbi9ic

No comments:

Post a Comment

Pages