शेर्पा किदुग दोहा कतारको ल्होसार कार्यक्रम मार्च ८ मा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 21, 2018

शेर्पा किदुग दोहा कतारको ल्होसार कार्यक्रम मार्च ८ मा

शेर्पा किदुग दोहा कतारले बिगतका बर्षहरु झैं यस बर्ष पनि शेर्पा समुदाय प्रमुख पर्वको रूपमा मान्ने ल्होसार कार्यक्रम आयोजना गर्न भएको छ । किदुगले भाषा,धर्म,कला संस्कृति संरक्षण संबर्धन हाम्रो अभियान , जातीय र सामाजिक सद्भाव हाम्रो स्वभिमान ” भन्ने मुला नाराका साथ स मो फ्का लो २१४६ अौं ग्याल्पो ल्होसारको अवसरमा ०८ मार्च २०१९ शुक्रबारका दिन विभिन्न कार्यक्रम सहित ग्याल्पो ल्होसार मनाउने तयारी भएको संस्थाका अध्यक्ष ङ्वाङ कुशाङ शेर्पाले जानकारी दिनुभयो । कार्यक्रमका लागि अथिति कलाकार को कति बोलाउने भन्ने बारेमा यहि डिसेम्बर १४ तरिक शुक्रबार बस्ने पुर्ण कार्यसमितिको बैठकले तय गर्ने अध्यक्ष शेर्पाले बताउनु भयो । कार्यक्रमको स्थान जानवरी महिना पुर्ण कार्यसमितिको अन्तिम बैठकमा तय गर्ने अध्यक्ष शेर्पा बताउनु भएको छ। किदुगको यो तेस्रो ल्होसार कार्यक्रम हो ।



from Sherpa media Group Nepal https://ift.tt/2FyDWKX

No comments:

Post a Comment

Pages