ताप्लेजुङमा घाँस काट्न गएका शेर्पाकाे रहस्यमय मृत्यु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 22, 2018

ताप्लेजुङमा घाँस काट्न गएका शेर्पाकाे रहस्यमय मृत्यु

ताप्लेजुङ । ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिन निबासी पासाङ शेर्पाको शव फेला परेकाे छ । २८ वर्षीय शेर्पाको शव घरभन्दा केही माथिको बारीमा फेला परेकाे हाे । बिहानको खाना खाएर घाँस काट्नको लागि हिडेका पासाङकाे शव घाँसको भारी विसाएकै ठाउँमा फेला परेको प्रहरीले जनाएकाे छ ।

ह्रदयघातका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ भने स्थानिहहरूले उनलकाे मृत्यू संकाश्पद रहेकाे बताएका छन् । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको इलाका प्रहरी कार्यालय दोभानले जनाएकाे छ ।

The post ताप्लेजुङमा घाँस काट्न गएका शेर्पाकाे रहस्यमय मृत्यु appeared first on .



from https://ift.tt/2KpoO1a

No comments:

Post a Comment

Pages