कोरियामा एक नेपालीको सुतेकै अवस्थामा निधन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 20, 2018

कोरियामा एक नेपालीको सुतेकै अवस्थामा निधन

कोरिया, दक्षिण कोरियामा एक नेपालीको सुतेकै अवस्थामा निधन भएको छ ।
खोङ्जुसी खेरङ्म्यन क्षेत्रमा कार्यरत उदयपुर कटारीका दिपक कार्कीको निधन भएको हो ।

साझ कार्कीसँगै काम गर्ने साथीले बिहान ड्युटी जाने समयमा नउठेपछि बोलाउँन जाँदा उनी मृत भेटिएको बताइएको छ ।

इपिएस मार्फत ६ महिना अघि कोरिया आएका २१ बर्षीय कार्की घरको एक्लो छोरा हुन् भने उनको घरमा आमाबुवा र ४ जना दिदीबहिनी रहेको बताइएको छ ।

केहि समय यता कोरियामा थुप्रै अप्रिय घटना घट्ने क्रम बढिरहेकोले कोरियाका नेपालीहरू स्तब्ध छन् । २ हप्ता पहिले मात्रै एक नेपालीको मेसिनले च्यापेर मृत्यु भएको थियो ।
श्रोत हिमाली टाइम्स

The post कोरियामा एक नेपालीको सुतेकै अवस्थामा निधन appeared first on .



from https://ift.tt/2BmwTRh

No comments:

Post a Comment

Pages