सोनामको पोखराको फेवा दर्शकको मन जित्दै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 18, 2018

सोनामको पोखराको फेवा दर्शकको मन जित्दै

विगत लामो समयदेखि नादिङ सेलोका सृजनाहरु दर्शकमाझ पस्कदै आएको गायक सोनाम कोशिस शेर्पा कोशिसले आफ्नै शब्द तथा संगितमा पोखराको फेवाताल बजारमा ल्याएको छ । गायिक पेमा शेर्पा र सोनाम कोशिस आफ्नै स्वरमा शुक्रबार नादिङ सेलो “पोखराको फेवा ताल” युट्युव मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको दुइ दिन मा नै तीन हजार बढिले हेरिसकेका छन । आफ्नो प्रतिक्रियाहरु दिइरहेका छन । शेर्पा समुदायको मौलिक पहिचान बोकेको नादिङ पछिल्लो समय कम मात्र सुन्न पाइन्छ । समुदायका केहि कलाकारले नादिङको संरक्षण कै लागि भए पनि बजारमा निकालिएका छन । नादिङ भाकामा विगत लामो समयदेखि आफ्नो कलम चलाउ“दै आएका शेर्पा केहि बर्ष विदेशबाट नेपाल आए लगत्तै नया“ नादिङ बजारमा ल्याएको हो । बिशेष गरी शेर्पा समुदायको मौलिक पहिचान नादिङ लोप हुनु हु“दैन भन्ने मान्यता साथै आफ्नो रुचिका कारण पनि यस क्षेत्रमा कला र गला दुवैको लगानी गरिरहेको सोनाम कोशिकको भनाइ छ । काठमाडौको बालुवाखानीमा छायाङकन गरिएको म्युजिक भिडियोमा मोडल छिरिङ डोमा शेर्पा र साङगे शेर्पाको प्रस्तुति रहेको छ । म्युजिक भिडियोको निर्देशन सुर्य लामाले गरेका छन ।
भिडियो

New Selo Nading 2018 || Pokharako Fewa Taal by Sonam Sherpa (Koshish) and Pema Sherpa (TakTok)



from Sherpa media Group Nepal https://ift.tt/2OQw4DM

No comments:

Post a Comment

Pages