सोनाम कोसिसको नयाँ नादिङ सेलो सार्बजनिक -भिडीयो सहित - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, November 17, 2018

सोनाम कोसिसको नयाँ नादिङ सेलो सार्बजनिक -भिडीयो सहित

सोनाम कोशिस शेर्पा र पेमा शेर्पाको स्वरमा नयाँ नादिङ सेलो “पोखराको फेवा ताल” सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतमा सोनाम कोशिस शेर्पाको शब्द तथा शेर्पाकै संगीत रहेको छ । भिडियोमा चर्चित शेर्पा मोडेल छिरिङ डोमा शेर्पाको र सांगे शेर्पा मुख्य मोडलका रुपमा देखिएका छन् ।

The post सोनाम कोसिसको नयाँ नादिङ सेलो सार्बजनिक -भिडीयो सहित appeared first on .



from https://ift.tt/2TnYb0M

No comments:

Post a Comment

Pages