अमेरिका र पोर्तुगलमा विश्व शेर्पा दिवस मनाउदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, October 5, 2018

अमेरिका र पोर्तुगलमा विश्व शेर्पा दिवस मनाउदै

2017 oct 6 7 र ८ मा काठमाडौंमा तीन दिनसम्म चलेको प्रथम विश्व शेर्पा सम्मेलनले नेपाल शेर्पा संघका अध्यक्ष आङदोर्जी लामा शेर्पाको अध्यक्षतामा ३३ सदस्यीय विश्व शेर्पा संघ(जाम्लिङ शेर्वी छोक्पा) गठन गरेको थियो ।
उक्त ऐतिहासिक सम्मेलनले लिएको लक्ष्य र उद्धेस्यसंगै मार्ग निर्देश गरे अनुरुप हरेक वर्ष मनाउने विश्व शेर्पा दिवसको अवसर पारेर यहि October 8, 2018 सोमबारको दिन “विश्व शेर्पा दिवस ” को अवसरमा विश्व शेर्पा मञ्च’ अमेरिका शाखा र शेर्पा सोसाइटी पोर्तुगलले अमेरिका तथा पोर्तुगलमा शुभकामना तथा भेटघाट कार्यक्रममा आयोजन गर्दै छ

दुवै सस्थाको अदिकरिक फेसबुक पेज बाट सूचना जारी गर्दै सम्पूर्ण स्थानीय शेर्पा दाजुभाइ तथा दिदीबहिनीहरुले चाहिँ आफ्नै जातिय भेष – भुसामा आउनु हुन अनुरोध गरेको छ ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2RtNloU

No comments:

Post a Comment

Pages