अन्तरक्रिया सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, October 5, 2018

अन्तरक्रिया सम्पन्न

काठमाडौ,२० असोज

फूलबारी स्थित न्यू शेर्पा होटलमा संरक्षक सदस्य आजीवन सदस्य, सल्लाहकार र केन्द्रीय कार्यसमिति बीच आज शेर्पा सञ्चार समुह नेपालको  अन्तरक्रिया सम्पन्न

भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा शेर्पा सन्चार समुह नेपालको सल्लाहकार आर्चय नुबु ,ङिम तेन्डुप ,सोनम गेल्गेन पुर्ब अध्यक्ष डोमा, निर्वातमन अध्यक्ष फुर्किमा शेर्पा,संरक्षक सदस्य गायक गोम्बु शेर्पा ,दावा ग्यल्जेन शेर्पा ,अजिवन सदस्य हिमालयन संस्कृति केन्द्रको अध्यक्ष छिरीङ शेर्पा ,निर्वतमन लाक्पा  शेर्पा लगायत केन्द्रिय कर्यसमिती उपस्थित भएको थियोे ।

परिचयत्मक कार्यक्रमबाट सुरु भएको अन्तरक्रिया कार्यक्रममा शेर्पा सञ्चार समुह नेपालको भावी कार्ययोजना माथि छलफल गर्दै संचार क्षेत्रलाई फराकिलो बनाउदै सबै क्षेत्रको समाचार समेटेर जानुपर्नेमा जोड दिनु भएको थियोे । संस्था हितको लागि संरक्षक सदस्य दावा गेल्जेन शेर्पाले संस्थालाई नगद पाँचस हजार सहयोग गर्नुभएको छ ।



from Sherpa media Group Nepal https://ift.tt/2E1bsJ9

No comments:

Post a Comment

Pages