शेर्पाद्वारा जलविद्युतकाे लागि ३८ राेपनी दान - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, June 26, 2020

शेर्पाद्वारा जलविद्युतकाे लागि ३८ राेपनी दान

ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका वडा नं ६ का एक व्यक्तिले जलविद्युत योजनालाई ३८ रोपनी जग्गा दान गरेका छन् । स्थानीय रिन्जी शेर्पाले चेप्टे ब्रुदिम योलुङ खोला जलविद्युत योजनालाई जग्गादान गरेका हुन् ।

शेर्पाले अति विपन्न, गरिव परिवार तथा अन्य घरपरिवारका लागि जीविकोपार्जनमा सहज होस् भन्ने उद्देश्यले जग्गादान गरेको बताए । उनले १८ लाख रुपैयाँ पर्ने जग्गादान गरेका हुन् । शेर्पाद्वारा प्राप्त जग्गामा २ हजार ४ सय ७५ बोट सल्लाका विरुवा वृक्षारोपण गरिएको योजनाका सदस्य सचिव प्रेमकुमार तामाङले बताए ।

The post शेर्पाद्वारा जलविद्युतकाे लागि ३८ राेपनी दान appeared first on .



from https://ift.tt/2NLnqIZ

No comments:

Post a Comment

Pages