पोर्तुगलको लोसार साँझ मार्च १५ मा हुने । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, February 27, 2020

पोर्तुगलको लोसार साँझ मार्च १५ मा हुने ।

२७ फेब्रुवरी/लिस्बन – ग्याल्पो लोसार २१४७ को अवसरमा शेर्पा किदुग पोर्तुगलले लोसार विशेष सांस्कृतिक साँझ कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी मार्च १५ तारीख आईताबार आयोजना गर्ने मिति तय भएको कार्यक्रम पोर्तुगलको लिस्बनमा हुनेछ ।
कार्यक्रममा सोनाम कोशिस शेर्पा, ल्हाक्पा शेर्पा अमोद, छिरिङ शेर्पा र ल्हाक्पा शेर्पा जस्ता विशेष गायक गायिकाहरुको प्रस्तुतिहरु सँगै विविध सांस्कृतिक कार्यक्रमहरु हुने शेर्पा किदुग पोर्तुगलकी अध्यक्ष निमल्हमु शेर्पाले बताईन । उनका अनुसार कार्यक्रममा पोर्तुगलमा क्रियाशील विभिन्न संघसंस्थाहरुको अलवा यूरोपका विभिन्न देशहरुमा स्थापित शेर्पा संघ संस्थाका अध्यक्षहरु र विशिष्ट व्यक्तिहरुलाई पनि आमन्त्रण गरिएको छ ।
शेर्पा किदुग पोर्तुगलको यो लोसार विशेष बार्षिक कार्यक्रम हो ।

The post पोर्तुगलको लोसार साँझ मार्च १५ मा हुने । appeared first on .



from https://ift.tt/2I65Mwk

No comments:

Post a Comment

Pages