ओखलढुंगामा स‍ंयुत्त लोसार कार्यक्रम हुँदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 17, 2020

ओखलढुंगामा स‍ंयुत्त लोसार कार्यक्रम हुँदै

नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति ओखलढुंगा, शेर्पा सञ्चार समुह जिल्ला कार्यसमिति ओखलढुंगा, नेपाल शेर्पा संघ खिजीदेम्बा गाउँपालिका र शेर्पा युवा संघ ओखलढुंगा लगायतका शेर्पा संघसंस्थाहरुको संयुक्त आयोजनामा प्रयटन वर्षा २०२० समेत प्राबधान गर्ने उदेश्यले प्रदेश स्तरीय लोसार कार्यक्रम आयोजना गर्ने भएको छ।

प्रदेश नं. १ अन्तर्गतका १४ वटा जिल्लाका जिल्ला अध्यक्ष र शेर्पा संघको केन्द्रिय अध्यक्ष लगायतका विशिष्ट ब्याक्तित्वहरुको अतिथ्यतामा यही फाल्गुन २० र २१ गते २१४७ च्याक फो चिवा ल्हो लोसार कार्यक्रम सब्य र भब्य रुपमा मनाउने प्रचार- प्रसार संयोजक दावा जाङ्बु शेर्पा हिमाली संदेश लाई जानकारी दिनु भयो ।

लोसार कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति र डिजे ब्याटल सहित स्थानीय कलाकारहरुको समेत हुने प्रस्तुति हुने छ

The post ओखलढुंगामा स‍ंयुत्त लोसार कार्यक्रम हुँदै appeared first on .



from https://ift.tt/2u5pzbI

No comments:

Post a Comment

Pages