अत्याधिक हिमपातका कारण अन्नुपर्ण बेसक्याम्पमा विदेशी नागरिक सहित ६ जना बेपत्ता - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 17, 2020

अत्याधिक हिमपातका कारण अन्नुपर्ण बेसक्याम्पमा विदेशी नागरिक सहित ६ जना बेपत्ता

काठमाडौं । हिमपातका कारण कास्की देउराली गाउँपालिकामा पर्ने अन्नुपर्ण बेसक्याम्पमा ६ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा चार जना काेरियाली नागरिक छन् । बेसक्याम्प घुम्न गएका ९ जना कोरियाली नागरिकको टिममध्ये ५ जनालाई जिवितै उद्दार गरिएको छ ।

पर्यटन प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक अस्मिता कपाली बेपत्ता हुनेमा एक जना पथप्रदर्शक (गाइड) र भरिया रहेका छन् । घटनाकाे थप विवरण आउन भने बाँकी रहेको कपालीले बताइन ।

The post अत्याधिक हिमपातका कारण अन्नुपर्ण बेसक्याम्पमा विदेशी नागरिक सहित ६ जना बेपत्ता appeared first on .



from https://ift.tt/2swkg4y

No comments:

Post a Comment

Pages