दावा एभेन्चर प्रा. लिद्वारा बालबालिकालाई कपडा वितरण - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, December 28, 2019

दावा एभेन्चर प्रा. लिद्वारा बालबालिकालाई कपडा वितरण

दावा एभेन्चर गेयर प्रा.लि ले सा साना बालबालिकालाई ज्याकेट वितरण गरिएको छ । एकिकृत सिर्जनशील समाज नेपालका ५४ बालबालिकालाई कपडा वितरण गरिएको हो । दावा गेयरका प्रबन्द निर्देशक दावा टाशी शेर्पा र फुरल्हमु शेर्पाले शनिबार जाडोमा लगाउने न्यानो ज्याकेट वितरण गरिएको हो । सन् २०१४ अप्रिल १८ मा सगरमाथामा भएको हिमपहिरोमा परि गाईते भएका शेर्पाले आफ्नो कम्पनिको नाम सहित ज्याकेट वितरण गरिएको हो । शेर्पाले दावा गेयर कम्पनीमार्फत विक्रि वितरण गरिएको कपडा बाट सत प्रतिशत रकम समाज सेवाको लागि छुट्याउने पनि शेर्पाले बताउनु भयो ।

सोलुखुम्बुको दुर्गम वस्तीमा जन्मेको शेर्पा हिमाल आरोहण पेशामा अवद्ध भएको भए पनि हिम पहिरोमा परे पश्चात भने हिमाल आरोहण पेशालाई छोडेर व्यावसाय सुरु गरेका हुन् । दावा टाशी शेर्पा अहिले आफ्नो कम्पनी सँगै माउटेन लिडरको रुपमा समेत काम गर्र्दै आई रहेको छ ।

The post दावा एभेन्चर प्रा. लिद्वारा बालबालिकालाई कपडा वितरण appeared first on .



from https://ift.tt/2FeuUzX

No comments:

Post a Comment

Pages