मिस्टर टिन शेर्पाको स्वरमा “नानी पुतली” सार्वजनिक - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, December 14, 2019

मिस्टर टिन शेर्पाको स्वरमा “नानी पुतली” सार्वजनिक

मिस्टर टिन् शेर्पा फर्स्ट रनर अफ 2019 छिरिङ शेर्पाको नयाँ गीत नानी पुतली सार्वजनिक गरिएको छ । शेर्पाको अाफ्नै शब्द, संगीत अनि स्वर रहेको नानी पुतली मंसिर २० गते युटुव मार्फत सार्वजनिक गरिएको हो । शेर्पाले यश अघि विद्यार्थी जीवनलाई लक्षीत गरि मेरो ध्यान छैन गीत गाई सकेको छ भने शेर्पाको यो दोस्रो गीत हो ।

गौतम बुद्ध फिल्म प्रा. लि ले अायोजना गरिएको सौन्दर्य प्रतियोगितामा फर्स्ट रनर भए पछि समुदायप्रति केही गर्नु पर्छ भन्ने लिएर अघि बढेको शेर्पा अध्ययन सँगसँगै नेपाल शेर्पा विद्यार्थी संघको सदस्यमा रहि सामाजिक कार्यमा समेत सक्रिय छन् ।

The post मिस्टर टिन शेर्पाको स्वरमा “नानी पुतली” सार्वजनिक appeared first on .



from https://ift.tt/2rBmGyF

No comments:

Post a Comment

Pages