खाप तेम्बा शेर्पाको अध्यक्षतामा शेर्पालुङ राष्ट्रिय समिति गठन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 26, 2019

खाप तेम्बा शेर्पाको अध्यक्षतामा शेर्पालुङ राष्ट्रिय समिति गठन

कात्तिक ९, धरान । प्रदेश १ को सुनसरी धरानमा समाजबदी पाटिको केन्द्रिय सदस्य लाक्पा शेर्पाको नेतृत्वमा प्रदेश १ शेर्पालुङ राष्ट्रिय समिति गठन भएको छ खाप तेम्बा शेर्पाको अध्यक्षतामा शेर्पालुङ राष्ट्रिय समिति गठन भएको हो ।

सुनसरीको धरान स्थित बानु चोकको चुम्लुङ भवनमा आयोजित एक बृहत समायोजन कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई बरिस्ठ नेता आसोक राई स्वास्थ मन्त्री तथा उपप्रधानमन्त्री उपेन्द्र यादवको अतिथियमा शेर्पालुङ्को प्रादेशिक शेर्पा लुङ कार्यसमिति घोषणा भएको हो कार्यक्रममा फोरम पार्टी र नयाँ शक्ति पार्टीको समायोजन कार्यक्रम सङ्गै शेर्पा लुङ राष्ट्रिय सदस्यीय समिति घोषणा भएको हो ।

घोषणा भएको कार्यसमितिमा जम्मा ४५ जनाको पदाधिकारीहरु सोलुखुम्बु, , संखुवसभा, ओखलढुंगा, ताप्लेजुङ् खोटाङ र भोजपुर बाट चयन गरि जम्मा ४५ जनाको कार्यसमिति गठन गरिएको हो

उक्त कार्यक्रममा कार्यक्रमका मुख्य आकर्षक बर्तमन उप प्रधानमन्त्री तथा स्वास्थ मन्त्रीले शेर्पा प्रदेश प्राप्तिको निम्ति सबै शेर्पाहरु एकता भएर आगडी बड्नु पर्ने असुसान दिनु भयो कार्यक्रम बोल्दै पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले शेर्पाहरुको हक हित र अधिकारको लागि सबै शेर्पा एक जुट हुनु आजको आवश्यकता रहेको जाहेर गर्नु भएको थियो

The post खाप तेम्बा शेर्पाको अध्यक्षतामा शेर्पालुङ राष्ट्रिय समिति गठन appeared first on .



from https://ift.tt/2BLhCcs

No comments:

Post a Comment

Pages