बलेवा सेवा समाजको अधिवेशन डिसेम्बरमा हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 22, 2019

बलेवा सेवा समाजको अधिवेशन डिसेम्बरमा हुने

२२अक्टाेबर /टाेक्याे
जापानमा क्रियाशिल बलेवा सेवा समाज जापानको अधिवेशन यहि वर्षको अन्त्यमा हुने भएको छ ।

समाजका कार्यवाहक अध्यक्ष राजु चापागाईको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले डिसेम्बरको अन्तिममा अधिवेशन गर्ने नियर्णय गरेको हो । अधिवेशनले दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नै बताइएको छ ।

बैठकले अधिवेसन सम्पन्न गर्नका लागि आवश्यक तयारी तथा समन्वय गर्न अध्यक्ष सेवक पिसि र महासचिव टिकाराम रिजाल विमल लाई जिम्मा दिने निर्णय गरेको छ ।

साथै बैठकले खानेपानिको समस्या रहेको बागलुङ नगरपालिका १२ अमलाचौर स्थित अल्प संख्यक मुसलमान समुदायको बस्तीमा खानेपानी आयोजना सञ्चालन गर्नका लागि सम्भाव्यता हेरेर ५० हजार सहयोग गर्ने निर्णय गरेको महासचिव रिजालले जानकारी दिनुभयो ।

विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यले अध्ययन, पेशा तथा व्यवसायको शिलशिलामा जापानमा रहेका बलेवालिहरुको सक्रियतामा सन २०१३ मा बलेवा सेवा समाज जापान गठन भएको थियो ।

बैठक कर्यावाहक अध्यक्ष रामु चापागाईको अध्यक्षता र महासचिव टिकाराम रिजाल विमलको सञ्चालनमा सम्पन्न भएको थियो ।

The post बलेवा सेवा समाजको अधिवेशन डिसेम्बरमा हुने appeared first on .



from https://ift.tt/2qCYMSx

No comments:

Post a Comment

Pages