टिन्छेन फमा यस वर्षको सर्वोत्कृष्ट चलचित्र - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, July 13, 2019

टिन्छेन फमा यस वर्षको सर्वोत्कृष्ट चलचित्र

काठमाडौँ,२८ असार – नेपाल सरकार, राष्ट्रिय चलचित्र अवार्ड २०७६ मा टिन्छेन फमा चलचित्रमा सर्बोकृस्ट भएको छ । आदिवासी जनजाति चलचित्र अवार्ड मध्ये उत्कृष्ट चलचित्र फामामा हिमाली आदिवासी जनजाति समुदायबाट शेर्पा वोल्ड मियुजिक प्रलिदारा निर्मण गरिएको हो । शेर्पा फिल्मि टिन्छेन फामा नामक शेर्पा चलचित्र यो बर्षको सर्वोत्कृष्ट चलचित्र रुपमा सम्मानित गरिएको हो ।

चलचित्र विकास बोर्डको नोमिनेसनमा पर्न सफल चलचित्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तकातथा दिर्घ साधना सम्मान बितरण गर्नु भएको थियो ।

राष्ट्रिय चलचित्र पुरस्कार पाउँन सफल चलचित्रमा शेर्पा समुदायको संस्कार , संस्कृतिमा आधारित टिन्छेन फामा फिल्मिक लेखन तथा निर्देशन आङ ङिमा कुङ्ग शेर्पाले गर्नु भएको थियो भने फिल्मिमा आङ कुङ्ग शेर्पा नायक , सह निर्देशक , र रिन्छेन शेर्प (छोङ्ब )नायक निर्मात रहेका छन् । त्यतै छिरिङ डोल्मा शेर्पा नाइका कलाकार र सोनाम याङ्जि शेर्प नाइकाको रुपमा निर्मण भएको हो ।

चलचित्रका नायक तथा सह निर्देशक आङ कुङ्ग शेर्पाले यो चलचित्रबाट शेर्पा समुदायको भाषा संस्कार संस्कृतिसंगै भावी पुस्तामा हस्तान्तरण गर्न अभिभावकको महत्व जस्ता विषय उठान गरेको बताउनुभयोे । पछिल्लो पुस्ता पश्चिमा संस्कृतिप्रति आकर्षित भइरहेका बेला चलचित्रहरुको माध्यमबाट उनीहरुलाई सचेत गराउन सकिने उहाँको भनाइ छ । यो चलचित्रका अधिकांश सुटिङ हिमाली क्षेत्रमा गरिएको छ ।

The post टिन्छेन फमा यस वर्षको सर्वोत्कृष्ट चलचित्र appeared first on .



from https://ift.tt/2jHtQxm

No comments:

Post a Comment

Pages