Important Announcement - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 12, 2019

Important Announcement

मिति : मेई १२, २०१९

प्रेस-बिज्ञप्ति

आज मेई १२ तारीख आईतवारका दिन बसेको युनाइटेड शेर्पा एसोसिएशन कार्यसमिति (Executive Board) र संरक्षक समिति (Board of Trustees) को संयुक्त बैठकको निर्णय अनुसार यही मेई १९ तारीखका न्युयोर्कमा राखिएको नेपाल परेडमा युनाइटेड शेर्पा एसोसिएशनले भाग नलिने भएको ब्यहोरा संबन्धित सबैको जानकारीको लागि अवगत गराउन चाहन्छु ।

आगामी दिनहरुमा नेपाल र नेपालीको हितमा आयोजना हुने विवाद रहित कार्यक्रमहरुमा युनाइटेड शेर्पा एसोसिएशन सबै सँग हातेमालो गर्न तत्पर रहने प्रतिबद्धता समेत जाहेर गर्न चाहन्छु ।

धन्यवाद ।

उर्गेन शेर्पा

अध्यक्ष,

युनाइटेड शेर्पा एसोसिएशन (शेर्पा किदुग अमेरिका)



from UNITED SHERPA ASSOCIATION (USA), INC. http://bit.ly/2E4cj9j

No comments:

Post a Comment

Pages