छिरिङले जिते एकल शेर्पा भाषाण प्रतियोगिता - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 5, 2019

छिरिङले जिते एकल शेर्पा भाषाण प्रतियोगिता

काठमाडौ , पर्यटन बोर्डमा प्रथम शेर्पा एकल भाषण प्रतियोगिता समापन भएको छ बैशाख २१ गते सनिवार आङछिरिङ शेर्पाको प्रमुख अतिथिमा समान भएको हो शेर्पा हरुको नेतृत्वान क्षमताबृदिको लागि यो कार्यक्रम उत्पादन गरिएको जानकारी कार्यक्रम सयोजक नुरु शेर्पाले जानकारी दिनु भेएकोछ कार्यक्रम भने डृम पोइन्ट ईन्स्टिच्यु   नेपाल र सम्भव छ नेपाल को संयुत्त आयोजनामा समापन भएको हो नेपाल पर्यटन बिकासमा युवा हरुको भुमिका भन्ने शीर्षकमा बोल्दै क्रमश पहिलो र दोस्रो छिरिङ शेर्पा र फूपू लमु शेर्पा बिजयी भएको हो कार्यक्रम सहयोग रकम समेत हस्तान्तरण गरिएकोथियो ताप्लेजुङ नाल्बु घर भइ हाल काठमाडौको बालकान्ती हस्पिटलमा ब्लड उपचाररत ९ वर्षिय सोनाम शेर्पाको लागि १५ दिन अघि देखि प्रचारप्रसार गरि १ लाख ३८ हजार ७ सय पचास रुपैया रकम समेत हस्तान्तरण गरिएको थियो यो रकम भने मिङमा शेर्पा पाङकर्माको नेतृत्वमा जम्मा भएको थियो भने बाहिर देशबाट मुख्या भुमिका सनतेन्जी शेर्पाले निभाउनु भएको थियो



from Sherpa media Group Nepal http://bit.ly/2DRcZib

No comments:

Post a Comment

Pages