शेर्पा पहिरन सहित निमा डोमा र र्फुदिकी शेर्पा सगरमाथाको चुचुरो चुम्न सफल - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 25, 2019

शेर्पा पहिरन सहित निमा डोमा र र्फुदिकी शेर्पा सगरमाथाको चुचुरो चुम्न सफल

“हामी पनि गर्न सक्छौ” भन्ने मुल उद्देश्यका साथ सगरमाथा आरोहण गरेकी निमा डोमा शेर्पा र र्फुदिकी शेर्पाले पहिलो पटक शेर्पा पहिरनमा सगरमाथाको सफल आरोहण गरेका छन ।
विश्वमा नेपाल भनी हिमाली शेर्पाले चिनाएको छ यस चिनारीलाई विश्व माझ लान यी दुइले पहिलो पटक सगरमाथाको चुचुरो शेर्पा पहिरन लगाएर चुमेका हुन । उनीहरुले गत जेष्ठ ९ गते विहान ५ः२५ मा सगरमाथाको सफल आरोहण गरेका हुन ।
श्रीमान सगरमाथा आरोहणका क्रममा वितेका यी दुइले श्रीमानले कति दुख गरेछन भनी हेर्न र उनीहरुले हिडेको बाटो कस्तो रहेछ भनी सगरमाथा आरोहण गरेकी हुन । विधवा महिला घरमा मात्र हैन बहिर आउनु पर्छ भन्ने मुल सन्देशका साथ निमा र फुर्वाले सगरमाथा आरोहण गरेकी हुन ।
उनीहरु अवको एक हप्तामा काठमाडौँ फर्कने तयारीमा रहेको आरोही निमा डोमा शेर्पाले जानकारी दिइन ।

The post शेर्पा पहिरन सहित निमा डोमा र र्फुदिकी शेर्पा सगरमाथाको चुचुरो चुम्न सफल appeared first on .



from http://bit.ly/2Ey0OHD

No comments:

Post a Comment

Pages