ताप्लेजुङमा तेस्रो वज्रगुरु मन्त्र जप कार्यक्रम सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, April 8, 2019

ताप्लेजुङमा तेस्रो वज्रगुरु मन्त्र जप कार्यक्रम सम्पन्न

ताप्लेजुङ, सुकेटारमा तेस्रो विश्व शान्ति पूजा (वज्रगुरु मन्त्र जप) कार्यक्रम परम श्रद्धेय शेक्षेन राब्ज्यम रिन्पोछे ज्यूको प्रमुख अथिति तथा विभिन्न टुल्कु रिन्पोछे, लामा गुरुहरु लगयात हजारौं उपसक उपसिकाहरुको समुपस्थितिमा सम्पन्न भएको छ । चैत्र २०, २१ र २२ गते  सम्म  भएको तीन दिने वज्रगुरु मन्त्र जप कार्यक्रममा परम श्रद्धेय शेक्षेन राब्ज्यम रिन्पोछेज्यूबाट धार्मिक प्रवचन, फोवा (संक्रांति) को आगम, वज्रसत्वको अभिशेक र आयु अभिषेक प्रदान गर्नुभएको थियो । मन्त्र जप कार्यक्रममा आचार्य नुर्बु शेर्पाबाट तीनै दिन नेपाली भाषामा धार्मिक प्रर्वचन दिनु भएको थियो ।

 

The post ताप्लेजुङमा तेस्रो वज्रगुरु मन्त्र जप कार्यक्रम सम्पन्न appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com http://bit.ly/2D5BjfS

No comments:

Post a Comment

Pages