कोरियामा पुनः अर्को दुखत खबर , एक नेपाली मृत अबस्थामा फेला - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, April 12, 2019

कोरियामा पुनः अर्को दुखत खबर , एक नेपाली मृत अबस्थामा फेला

कोरियामा फेरी एक नेपालीको दुखत निधन भएको छ l इपिएस मार्फत करिब ८ बर्ष पहिला कोरिया प्रवेश गरेका नेपालीको हृदय घातको कारण मृत्यु भएको एनसिसि कोरियाकी अध्यक्ष अन्जु केसी ले जानकारी गराएकी छन् ।

आफ्नो बैधानिक भिषा समाप्ति पछी अबैधानिक रुपामा बस्दै आइरहेका काठमाडौंका धुर्ब भण्डारी मृत अबस्थामा नेपाली हरुले फेला पारेका हुन् l बिबाहित भण्डारी करिब ८ बर्ष पहिला कोरिया प्रवेश गरेको बुझिएको छ l उनि कोरियाको थाङ्गजिन स्थित एक कम्पनीमा कार्यरत थिए ।

कोरियामा अबैधानिक रहेकोले नेपाल देखि उनको श्रीमतीले लास फिर्ता पठाउन कोरियामा रहेका ठुला संस्था एनआरएन ,एनसीसी तथा एमटियु लाइ समेत आग्रह गरि पत्राचार गरेको समेत खुल्नमा आएको छ ।

The post कोरियामा पुनः अर्को दुखत खबर , एक नेपाली मृत अबस्थामा फेला appeared first on .



from http://bit.ly/2GlW5u0

No comments:

Post a Comment

Pages