प्रेम दिवस (Valentine’s Day) जनचेतना मुलक कार्यक्रमको साथ मनाउदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, February 12, 2019

प्रेम दिवस (Valentine’s Day) जनचेतना मुलक कार्यक्रमको साथ मनाउदै

प्रणय दिवस वा प्रेम दिवस फेव्रवरी १४ लाई विशेष बनाउन यस वर्ष जनचेनता मुलक कार्यक्रमसगै प्रणय दिवसको कार्यक्रम आयोजना गरेको छ ।

होटल टिभेट बोद्धमा यस दिवसलाई सभ्य तरिकाले मनाउन लागिएको आयोजक निमा शेर्पाले जानकारी दिइन । उनका अनुसार यो दिवस नेपालमा प्राय प्रेमी प्रेमिका र श्रीमानश्रीमतिबिच मात्र सिमित रहेकोले गर्दा यसलाई बृहत तरिकाले मनाउनका लागि कानुनी ज्ञान र एकल महिला पुरुषहरुले परिवारीक वातावरणमा पनि यो दिवस मनाउन सकिन्छ भन्ने हेतुका साथ पहिलो पटक यो दिवस मनाउन लागेको शेर्पाले जानकारी दिइन ।

यस कार्यक्रममा कानुनी जानकारी लगायत सागितिक वातारणमा मनाउने तयारी भइ रहेको छ ।

The post प्रेम दिवस (Valentine’s Day) जनचेतना मुलक कार्यक्रमको साथ मनाउदै appeared first on .



from http://bit.ly/2Iafktn

No comments:

Post a Comment

Pages