अस्थायी शिक्षकको अन्तरवार्ताको नतिजा चैतमा, खुल्लाको निमाविको उत्तरपुस्तिका परीक्षण सुरु गरिँदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, February 26, 2019

अस्थायी शिक्षकको अन्तरवार्ताको नतिजा चैतमा, खुल्लाको निमाविको उत्तरपुस्तिका परीक्षण सुरु गरिँदै

काठमाडौं/१४ फागुन– शिक्षक सेवा आयोगले चैत महिनाभित्र अस्थायी शिक्षाको अन्तरवार्ताको नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।
शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतामले भने, “प्रावि, निमावि र मावि तहको अन्तरवार्तामा नाम, ठेगाना र सबै विवरण भरेपछि प्रकाशन गरिनेछ ।” उनका अनुसार छुट अस्थायी शिक्षकहरुको अन्तवार्ता सकिसकेको छ ।
यसैगरी उनले खुल्ला विज्ञापनको उत्तरपुस्तिका परीक्षणको काम भइरहेको बताए । उनका अनुसार प्राथमिक तहको उत्तरपुस्तिक परीक्षणको काम सकिन लागेको छ । आयोगले निम्न माध्यमिक तहको उत्तरपुस्तिकका परीक्षणको काम सुरु गर्ने तयारी गरेको छ भने माध्यमिक तहको सुरु भएको छैन ।

The post अस्थायी शिक्षकको अन्तरवार्ताको नतिजा चैतमा, खुल्लाको निमाविको उत्तरपुस्तिका परीक्षण सुरु गरिँदै appeared first on .



from https://ift.tt/2GLlFtA

No comments:

Post a Comment

Pages