शान्ति र मानवताको लागि पहिलो सम्मेलन नेपालमा हुदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, February 13, 2019

शान्ति र मानवताको लागि पहिलो सम्मेलन नेपालमा हुदै

काठमाडौँमा आउने फाल्गुन ४ र ५ गते (फेव्रवरी १६ र १७ तारिक) पहिलो अन्तराष्ट्रिय शान्ति र मानवताको लागि सम्मेलन हुदैछ ।
बज्रकिल्या प्रडक्सनले आयोजना गरेको यस सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रशिद्ध व्यक्तिहरु सहभागी हुने आयोजकले जानकारी दिनुभएको छ ।
शान्ति र मानवताको लागि बज्रकिल्या प्रडक्सनले यो सम्मेलन आयोजना गरेको आयोजक तेन्जिङ भुटियाले जानकारी दिनुभयो । यो सम्मेलन पहिलो पटक नेपालमा हुन लागेको र यसलाई निरन्तर रुपमा आयोजना गर्ने तयारीमा रहेको भुटियाले जानकारी दिनुभयो ।
विश्वमा शान्ति र मानव एकता कायम कसरी गराउन सकिन्छ भनी सम्मेलनमा छलफल एव भेटघाट हुनेछ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्थरका कलाकारहरु यस सम्मेलनलाई सफल पार्न सहभागी हुनेछ ।

सम्मेलन सफल पार्नका Michael Jackson foundation , Nelson mandela foundation लागि र उहाँहरुको परिवारसँग निकट रहि Adventure of Humanity नामक संस्था संचालन गर्दै आएको र CANNES FLIM FESTIVAL फ्रान्सको अन्तराष्ट्रिय संयोजक Richard Nilsson, स्वार्गीय Michael jackson को अर्को अवतार भनी प्रसिद्ध कमाएका अन्तराष्ट्रिय कलाकार Masaki Michael,फिलिपिन्सको राजकुमारी H.H. Princess Maria Leonara torres (Dr. Travelling Princess), H.H. Pricesss Asharaje Gaekwad, Head of Srilanka Tourism & Former counsl general of Sri lakka to LA Jeff Goonewardena, Advisor of Combodian Prime Minister Dr. Sam Dararath र महानायक राजेश हमाल लगायत अन्य विशिष्ट व्याक्तित्वहरु सहभागी रहने आयोजकले जानकारी दिनुभएको छ ।

The post शान्ति र मानवताको लागि पहिलो सम्मेलन नेपालमा हुदै appeared first on .



from http://bit.ly/2STm5ni

No comments:

Post a Comment

Pages