नेपाली उद्घोष तालिम सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, January 8, 2019

नेपाली उद्घोष तालिम सम्पन्न

शेर्पा सञ्चार समूह नेपालले सञ्चालन गरेको उद्घोण तालिम सम्पन्न भएको छ । शेर्पा किदुग दोहा कतारको प्रयोजनमा सञ्चालन भएको तालिममा शेर्पा युवाहरुले भाषाणकला साथै औपचारिक कार्यक्रम सञ्चालन प्रशिक्षित भएका छन । पौष १७ गते मंगलबार बाट सुरु भएको तालिम आगामी पौष २४ गते प्रत्येक दिन बेलुका ४ बजे देखि ६ सम्म संस्थाको कार्यलय टुसालमा सञ्चालन भएको थियो । कार्यक्रमका प्रशिक्षार्थीहरुलाई आगामी माघ १२ गते एक कार्यक्रम गरी प्रमाणपत्रत्र वितरण गर्ने कार्यक्रम रहेको सम्पुर्णमा जानकारी गराउन चाहान्छु । साथै यहि पौष २७ गतेबाट पुनह शेर्पा भाषामा उद्घोषण तालिम आयोजना गर्ने बारे सम्पुर्ण शेर्पा समुदायमा जानकारी गराउन चाहान्छु ।



from Sherpa media Group Nepal http://bit.ly/2sfZVgf

No comments:

Post a Comment

Pages