महासचिव शेर्पालाई राष्ट्रिय सेवा सम्मान - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 19, 2018

महासचिव शेर्पालाई राष्ट्रिय सेवा सम्मान

टे«किङ एजेन्सिज एसोसियसन अफ नेपाल टानका महासचिव पर्यटन व्यवसायी तथा समाजेसेवी आङ पेम्बा शेर्पा राष्ट्रिय सेवा सम्मान २०७५ बाट सम्मानित भएको छ । नेपाली पर्यटन क्षेत्रमा व्यवसायिक सक्रियता मात्र नभइ नेपालको पर्यटन क्षेत्रको विकास र पवद्र्धन निरन्तर योगदान पु¥याए वापत उहा“लाई सम्मान गरेको आयोजक संस्थाले जनाएको छ । फोकस नेपालले बुधबार काठमाडौमा नेपाल भ्रमण वर्ष २०२० चुनौती र अवसरहरु विषयक अन्तरक्रिया कार्यक्रममा शेर्पालाई राष्ट्रिय सेवा सम्मान २०७५ ले सम्मान गरेको हो ।



from Sherpa media Group Nepal https://ift.tt/2EuMK2k

No comments:

Post a Comment

Pages