नेपालीद्वारा संगै कामगर्ने काेरियन सहकर्मीमाथि छुरा प्रहार - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 5, 2018

नेपालीद्वारा संगै कामगर्ने काेरियन सहकर्मीमाथि छुरा प्रहार

छेजुदोमा कार्यरत एक नेपालीले आफ्नै कोरियन सहकर्मी माथि छुरा प्रहार गरेका छन् । अत्यधिक मदिरा सेवन गरी सँगै फ्याक्ट्रीमा काम गर्ने काेरियनलाई छुरा प्रहार गरेकाे स्थानीय अनलाइन पत्रिका www.jemin.com ले जनाएकाे छ । उक्त घटनाकाे प्रहरीले अनुसन्धान गरिरहेकाे जनाइएकाे छ ।

छेजुदाे निवासी नेपालीहरूकाे दिदी भनेर चिनीने शुभद्रा पालुङ्गाले बताएअनुसार नेपालीले गम्भीर गल्ती गरेकाे बताइन्। हालसम्म याे घटनामा संलग्न नेपालीकाे नाम उनकै अनुराेधमा सार्वजनिक नगरिएकाे उनले बताइन् । नेपाली राजदूतावासलार्इ घटनाकाे बारेमा जिज्ञासा राख्दा घटना अनुसन्धानकाे क्रममा रहेकाे बताएकाे छ ।

The post नेपालीद्वारा संगै कामगर्ने काेरियन सहकर्मीमाथि छुरा प्रहार appeared first on .



from https://ift.tt/2QdGtzg

No comments:

Post a Comment

Pages