मिस शेर्पा र मिस्टर शेर्पा २०१८ को उपाधी दाफुटी शेर्पा र सोनम जाङ्बु शेर्पालाई - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, December 30, 2018

मिस शेर्पा र मिस्टर शेर्पा २०१८ को उपाधी दाफुटी शेर्पा र सोनम जाङ्बु शेर्पालाई

‘मिस शेर्पा र मिस्टर शेर्पा’ को उपाधी दाफुटी शेर्पा र सोनम जाङ्बु शेर्पाले जितेको छ । यो शेर्पा समुदाय केन्द्रित सौन्दर्य प्रतियोगितामा मिस शेर्पा पाचौ संस्करण र मिस्टर शेर्पा पहिलो संस्करणमा ८/८ जनालाई प्रतिस्पर्धीलाई पछी पर्दै दाफुटी शेर्पा र सोनम जाङ्बु शेर्पाले उपाधि विजेता बनेको हुन् । प्रतियोगितामा मिस शेर्पा तर्फ दावा याङ्जी शेर्पा र निमा ल्हामु शेर्पा फस्ट र सेकेन्ड रनर्सअप बनेको छ बने मिस्टर शेर्पा तर्फ क्रमस पेम्बा शेर्पा र पासाङ शेर्पा बनेको छ ।

सन् २०१० देखि आयोजना हुँदै आएको मिस बीचम केही वर्ष रोकिए थियो । अघिल्लो वर्षदेखि पुन सुरु भएको यस प्रतिष्पर्धामा शेर्पा समुदायका युवती मात्रै सहभागि बन्न पाउँछन् । यसपटकको मिस शेर्पामा विजेता बन्नेले क्रोयसियामा हुने मिस टुरिज्म वल्र्डमा समेत प्रतिष्पर्धा गर्ने अवसर पाउने आयोजक संस्था डिपास इन्टरनेशनलको भनाई छ ।

The post मिस शेर्पा र मिस्टर शेर्पा २०१८ को उपाधी दाफुटी शेर्पा र सोनम जाङ्बु शेर्पालाई appeared first on .



from http://bit.ly/2RvHAu1

No comments:

Post a Comment

Pages