विषालु च्याउ खान्द याङ्जी शेर्पाको मृत्यु सबै परिवार विरामी - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 27, 2018

विषालु च्याउ खान्द याङ्जी शेर्पाको मृत्यु सबै परिवार विरामी

बिषालु च्याउ खान्द खिजी देम्बा गाउँपलिक ८ का ग्यलुक शेर्पाको ४ वर्षकी छोरी निमा याङ्जी शेर्पाको ज्यान गएको छ घरमा सुकाएर राखेको च्याउ पोलेर खान्द बिरामी परेकी बालिकालाको सोमबार साझ ज्यान गएको प्रहरीले जानएको छ
च्याउ खाएर ग्यलु शेर्पा उहाँकि पत्नी लाकीं शेर्पा र ७ वर्षको छोरा पासाङ शेर्पा बिरामी परेका छन् घाइते मध्ये ग्यलुक शेर्पाको अवस्थ गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक राजीप श्रेष्ठले जानकारी दिनुभएको छ तेस्तै ग्यलुक शेर्पाकि भतिजी ७ वर्षकि पासी शेर्पा पनि बिरामी परेका छन् घाइतेको उपचारको लागि बुसिङ्गा स्वास्थ्य चाैकीं बाट स्वास्थ्यकर्मीको टोली खाटी उपचार गरिरहेको प्रहरीले जानएको छ खाने च्याउ भने सुकाएर राखेको तर बिषालु परेको स्थानीयले बताएको छ

The post विषालु च्याउ खान्द याङ्जी शेर्पाको मृत्यु सबै परिवार विरामी appeared first on .



from https://ift.tt/2PU76sJ

No comments:

Post a Comment

Pages