स मो फ्का ल्हो २१४६ अौं ग्याल्पो ल्होसार कतारमा मनाउने तयारी - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 20, 2018

स मो फ्का ल्हो २१४६ अौं ग्याल्पो ल्होसार कतारमा मनाउने तयारी

प्रबासमा प्रबासी जीवन बिताई रहनु भएको लाखौ शेर्पाहरु लगयत गैर शेर्पा अामा-बुबा, दाजु-भाइ तथा दिदी-बहिनीहरुलाई मनोरञ्जन दिलाउन र प्रबासमै रहेत पनि अाफ्नो मौलिक चाडपर्ब रितिरिवाजलाई जोगाई राख्ने हेतुको साथ ” भाषा,धर्म,कला संस्कृति संरक्षण संबर्धन हाम्रो अभियान , जातीय र सामाजिक सद्भाव हाम्रो स्वभिमान ” भन्ने मुला नाराका साथ ( शेर्पा किदुग दोहा कतार ) ले बिगतका बर्षहरु झैं यस बर्ष पनि शेर्पा जातिहरुको महान् चाड ( स मो फ्का लो २१४६ अौं ग्याल्पो ल्होसार कार्यक्रम यहि अाउँदो ०८ मार्च २०१९ शुक्रबारका दिन विभिन्न कार्यक्रम सहित ग्याल्पो ल्होसार मनाउने तयारी भएको छ।

कार्यक्रमको मिति पहिलो बैठकमा तय भै सकेको थियो । भने अथिति कलाकार को कति बोलाउने भन्ने बारेमा यहि डिसेम्बर १४ तरिक शुक्रबार बस्ने पुर्ण कार्यसमितिको बैठकले तय गर्ने शेर्पा किदुग दोहा कतारका संस्थापक अध्यक्ष अाङ ङवाङ कुसाङ शेर्पा ज्युले जानकारी दिनु भएको छ ।

कार्यक्रमको स्थन अहिले नै तय नभएको तर जनवरी महिना पुर्ण कार्यसमितिको अन्तिम बैठकमा तय गर्ने अध्यक्ष शेर्पा बताउनु भएको छ।

The post स मो फ्का ल्हो २१४६ अौं ग्याल्पो ल्होसार कतारमा मनाउने तयारी appeared first on .



from https://ift.tt/2qWpiDh

No comments:

Post a Comment

Pages