ताइवानमा रेल दुर्घटना १८ जनाको मृत्यु १७० जना घाइते - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, October 21, 2018

ताइवानमा रेल दुर्घटना १८ जनाको मृत्यु १७० जना घाइते

ताईवानको उत्तर पूर्वी क्षेत्रमा भएको रेल दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

ताइपेबाट टाइटंग जाँदै गरेको रेल यीलान काउन्टीमा दुर्घटना हुँदा १ सय ७० भन्दा बढी घाइते भएका छन् । ८ डिब्बा रहेको सो रेलमा ३ सय ६६ जना यात्रु सवार थिए ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको रेल अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । ताइवानको रेल सञ्जाल अत्यन्त ठूलो मानिन्छ । जसमा हरेक दिन ५ लाख भन्दा बढी रेल सञ्चालन हुने गर्छन् ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2JbxZBQ

No comments:

Post a Comment

Pages