फाप्लु विमानस्थलको पार्किङक निमार्ण हुदै । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, October 29, 2018

फाप्लु विमानस्थलको पार्किङक निमार्ण हुदै ।

सोलुखुम्बु ः सोलुखुम्बुको फाप्लु विमानस्थलको पार्किङ् निर्माण कार्य सोमबारबाट सुरु हुने भएको छ । पार्किङ्को समस्या भोग्दै आएको विमान स्थलमा नयाँ पार्किङ निर्माणको लागी सोमबारबाट काम सुरु हुने भएको हो । उक्त पार्किङको निर्माण पश्चात लामो समय देखि भोग्दै आईरहेको विमान पार्किङको समस्या अन्त्य हुने फाप्लु विमानस्थलले विश्वास लिएकोे छ । हाल २ वटा मात्र जहाज पार्किङ गर्ने मिल्ने सो विमान स्थलमा नयाँ पार्किङ निर्माण पछि ७ वटा सम्म जहाँज पार्किङ गर्न सकिने फाप्लु विमानस्थलका प्रमुख अमित चौरसियाले बताउनुभयो । सोमबार प्राविधिक टोलि आउने र सोमबार देखि नै निमार्ण कार्य सुरु गरिने उहाँले बताउनु भयो ।
-Solu Fm



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2SqbugB

No comments:

Post a Comment

Pages