युकेमा बुद्ध प्रवचन एव अभिषेक (छेवाङ) कार्यक्रमको तयारी - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, October 29, 2018

युकेमा बुद्ध प्रवचन एव अभिषेक (छेवाङ) कार्यक्रमको तयारी

युके, बुद्धिष्ट कम्युनिटि सेन्टर युकेले यहि नोभेम्वर १८ तारिक (मसिंर २)गते आइतवारको दिन बुद्ध प्रवचन एव अभिषेक छेवाङ प्रदान कार्यक्रम बुद्धिष्ट कम्युनिटि सेन्टर अल्डोसट गुम्बामा गर्ने भएको छ ।
परम पुजनिय धर्म गुरु क्याब्जे कर्मा कुछेन रिन्पोचे ज्युले बुद्ध प्रवचन एव अभिषेक छेवाङ प्रदान गर्ने कार्यक्रम रहेको संयोजक एव बुद्धिष्ट कम्युनिटि सेन्टरका उपाध्यक्ष आङ दावा शेर्पा (चावा)ले जानकारी दिनु भयो । उहाँका अनुसार यस पुजा एव छेवाङ कार्यक्रमको लागि तयारी गरिरहेको जानकारी दिनुभयो । कार्यक्रम तयारीका लागि सेन्टर लागि परेका छन ।
युकेमा रहेका बुद्धिष्टहरुमा छेवाङ कार्यक्रममा उपस्थित भइ दिनका लागि सामाजिक संजाल एव बुद्धिष्ट कम्युनिटि सेन्टर युकेको पेजमा जानकारीहरु प्रकाशन गरिएको छ ।
साथै छेवाङ कार्यक्रममा उपस्थित भइ दान गर्न पनि सक्ने संयोजक शेर्पाले जानकारी दिनु भएको छ ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2qf4KoS

No comments:

Post a Comment

Pages