राष्ट्रपतिद्वारा बडादसैंको शुभकामना - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, October 18, 2018

राष्ट्रपतिद्वारा बडादसैंको शुभकामना

काठमाडौं,कार्तिक २ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान चाड बडादसैंको अवसरमा देशबासीलार्इ शुभकामना सन्देश दिनुभएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको हो ।
मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट एवम् पुनर्मिलन गराई खुशीयाली र हार्दिकता साटासाट गर्न प्रभावकारी भूमिका निर्वाह गरिरहेको हाम्रो सांस्कृतिक वैभवको रुपमा रहेको बडादशौले सामाजिक एकता, आपसी सद्भाव र आत्मीय भ्रातृत्व अभिवृद्धिमा ठूलो मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।
श्रोत इकान्तिपुर



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2PHChmW

No comments:

Post a Comment

Pages