शेर्पा भाषाको पहिलो ल्याङ्ग्वेज सेन्टरबाट शेर्पा भाषा प्रशिक्षण सुरू । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

शेर्पा भाषाको पहिलो ल्याङ्ग्वेज सेन्टरबाट शेर्पा भाषा प्रशिक्षण सुरू ।

शेर्पा भाषाको पहिलो ल्याङ्ग्वेज सेन्टरबाट शेर्पा भाषा प्रशिक्षण सुरू ।

असोज १७, काठमाडौं ,हाल नेपालमा कोरियान, जापनीज, हिब्रु, अंग्रेजी , ग्रीस लगायत विभिन्न भाषाका अनगिन्ती कक्षाहरू सञ्चालन गरिएको छन तर शेर्पा फूदोउजिन ल्याङ्ग्वेज एण्ड ट्रनिङ सेन्टरको सञ्चालक नुरू शेर्पाले भाषा सिकौं विदाको सदुपयोग गरौं भन्ने नारा सहित अरूको भन्दा फरक प्रकारको हाल लोप हुना लागेको शेर्पा भाषाको कक्षा सञ्चालन गरिएको छ ।

आफ्नो भाषा ,धर्मको संरक्षण आफैं र आफ्नो समुदायबाट मात्र सम्भावना छ भन्ने उदाहरणको रूपमा प्रस्तुत भएको सञ्चालकले शेर्पा भाषा संरक्षणकै लागि ल्याङ्ग्वेज सेन्टर खोलेर सेवा प्रदान गर्दै आएको छन ।

दशै तिहारमा विदा बस्ने विद्यार्थीलाईलाई लक्षित गरि विदा सदुपयोग गर्न पन्ध्र दिने अाधारभुत शेर्पा भाषाको कक्षा सञ्चालन गरिने भएको छ । दैनिक तीन समय सञ्चालन हुने हुने भनिएका प्रशिक्षण कक्षामा शेर्पा रेडियो सञ्चालक नुरू छेपाल शेर्पा ,मिस शेर्पाको सोनम डोल्मा शेर्पा र हिमालयन शेर्पा संस्कृति केन्द्रको महासचिव सेर्कु शेर्पाले तालिमको प्रतिनिधित्व गर्नेछन् ।



from Sherpa media Group Nepal https://ift.tt/2P7gJjo

No comments:

Post a Comment

Pages