शेर्पा भाषा सिकौ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

शेर्पा भाषा सिकौ

शेर्पा भाषा सिकौं , बिदाको सदुपयोग गरौं !

यस शेर्पा फुदोउजिन ल्याङग्वेज एण्ड ट्रेनिङ्ग सेन्टर प्रा.लि. द्घारा दशै र तिहारको छुट्टीमा नेपालको बिभिन्न जिल्लाहरुबाट काठमाण्डौँमा आएर बसोबास गरी रहेका शेर्पा बिद्यार्थीहरुलाई लक्षित गरी तपशिल बमोजिम “ १५ दिने आधारभुत शेर्पा भाषा कक्षा” सन्चालन गर्न लागीएको हुदाँ सम्पुर्ण

तपशिल
१) फाराम खुल्ने समय :-
बि.सं. २०७५ असोज १७ गतेबाट असोज २६ गते सम्म ।
२) कक्षा सन्चालन हुने मिति ;-
बि.सं. २०७५ असोज २८ गतेबाट कार्तिक ११ गते सम्म ।
३) कक्षा संन्चालन हुने समय ;-
बिहान, दिउसो र बेलुका ।
४) कक्षा संन्चालन हुने स्थान ;- बौद्घ र चाबहिल ।
५) फाराम पाईने स्थान ;- शेर्पा फुदोउजिन बौद्घ, फुलबारी । ( ०१–४४१०७४०, ९८४२९४९८४७)
६) फाराम दस्तुर ;- रु ५००/- र कक्षा शुल्क रु १,५००/- गरी जम्मा रु. २,०००/- ( अक्षेरुपी दुई हजार मात्र )

८) प्रशिक्षकहरु ;-
– नुरुछेपाल शेर्पा ( सन्चालक, शेर्पा रेडियो )
– सोनम डोल्मा शेर्पा ( मिस शेर्पा २०१७ )
– सेर्कु शेर्पा ( केन्द्रिय महासचिब, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र )
– साथमा अन्य शेर्पा समुदायका अग्रज शेर्पा भाषामा दक्ष भएका ब्यक्तित्वहरु रहनेछन ।

( नोट ;- ५ जना भन्दा बढि बिद्यार्थी सहभागी गराउने संस्था वा किदुग लाई ११ गते समपान कार्यक्रमका बीच प्रमाणपत्र सहित कदार गरिनेछ । )

थुजिछे !

जम्बा शेर्पा
CEO
नुरु शेर्पा
कार्यक्रम संयोजक
९८४२९४९८४७



from Sherpa media Group Nepal https://ift.tt/2RlB7yA

No comments:

Post a Comment

Pages