ओखलढुङगामा साहित्य पार्क बन्ने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 9, 2018

ओखलढुङगामा साहित्य पार्क बन्ने

प्रतिनिधी सभा सांसद यज्ञराज सुनुवारले ओखलढुङमा साहित्य पार्क स्थापना गर्ने बताउनु भएको छ ।
दशै तिहार तथा छठ पर्वको अवसरमा ओखलढुङगा साहित्य समाजले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा साहित्यक पार्क स्थापन गर्न आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने प्रतिवद्धता जनाएको छ । मंगलबारबाट नै आपत्कालिन कोष निर्माण शुभारम्भा समेत गरेको छ । कार्यक्रममा राष्ट्रिय गानको रचनाकर प्रदिप राई (ब्याकुल माइला )बलष्णी ढुङ्गेल लगायत शेर्पा समुदायका संघ संस्थाहरुको पनि सहभागिता रहेको थियो । राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाले ब्यकुल ओखलढुङगाका विकासका लागि सरकारले पनि विशेष जोड दिनुपर्नेमा जोड दिनुभयो । संस्थाका अध्यक्ष्ँ कलाकार गोम्बु शेर्पाले आफ्नो जन्ममा भुमिमा नै बसेर कलाकारिता क्षेत्रका लागि विशेष योगदान दिने बताउनुभयो । ओखलढुंगा जिल्लालाई साहित्यको थलोको रुपा चिनाउ“दै सम्पुर्ण कलाकारहरु लाई आपत्कालिन कोष स्थापना गर्न लागेको पनि स्पष्ट पार्नुभयो । साथै ४ बर्ष भित्र ब्याकुल माइला राष्ट्रिय पुरस्कार प्रदान गर्ने योजनाको बारेमा पनि जानकारी दिनुभयो ।



from Sherpa media Group Nepal https://ift.tt/2CAvZm7

No comments:

Post a Comment

Pages