शेर्पा किदुक क्यानडाको गठन, अध्यक्षमा पेमा शेर्पा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 9, 2018

शेर्पा किदुक क्यानडाको गठन, अध्यक्षमा पेमा शेर्पा

क्यानडा । विश्वभरि छरिएर रहेका हिमाली शेर्पा समुदायले आफ्नो मौलिक कला र संस्कृति संरक्षण गर्न किदुक एव संघहरु गठन गर्दै आएका छन ।
क्यानडामा बसोबास गर्र्दै आएका शेर्पा समुदायले क्यानडा शेर्पा संघको गठनसगै पहिलो अधिवेशनबाट पेमा शेर्पाको अध्यक्षतामा १५ सदस्यि नयाँ कार्यसमिति चयन गरेको छ । गत अक्टोवर ७ तारिका दिन ग्रेटर टोरोन्टोमा अधिवेशन भएको थियो ।
किदुक गठनसगैँ आगामी दिनहरुमा क्यानडामा रहेका शेर्पाहरु विचमा चिनजान गर्न, सामाजिक गतिविधि गर्न र चाडवर्डहरु मनाउनका लागि एककृत गर्न सकिने नवचिर्वाचिन महासचिव ओङदी शेर्पाले जानकारी दिनु भयो ।
विदेशी भुमिमा भाषा, कला, संस्कृतिको संरक्षण अभियानमा विदेशमा रहेका नेपालीहरु लागि परेका छन ।
शेर्पा किदुक क्यानडाको नयाँ कार्यसमिति

अध्यक्ष : पेमा शेर्पा
प्रथम उपाध्यक्ष : कुन्साङ शेर्पा
द्धितिय उपाध्यक्ष : सिन्देक शेर्पा
महासचिव : ओङदी शेर्पा
सचिव :  पेमा याङ्जी शेर्पा
कोषाध्यक्ष :  छप्तेन शेर्पा
सदस्य
पाल्देन शेर्पा
कर्मा शेर्पा
कर्मा ग्याल्जे शेर्पा
डोल्मा शेर्पा
पेम्बा शेर्पा
लाक्पा शेर्पा
दिकु शेर्पा
आङ छिरीङ शेर्पा
देण्डी शेर्पा

 

 

 

 



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2EcxkRJ

No comments:

Post a Comment

Pages