हिमालयन बुद्धिष्ठ कम्युनिटिमा नयाँ नेतृत्व, अध्यक्षमा छेपक दोर्जे गुरुङ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, August 4, 2018

हिमालयन बुद्धिष्ठ कम्युनिटिमा नयाँ नेतृत्व, अध्यक्षमा छेपक दोर्जे गुरुङ

हिमालयन बुद्धिष्ठ कम्युनिटिको जुलाई २९ मा भएको अधिवेशनले छेपाक दोर्जे गुरुङको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।

यो सस्था बिदेशी भुमीमा हिमाली भेगको बौद्द धर्मको सम्रक्षण र सम्वर्धन गर्ने हेतुले खोलिएको हो । सस्थाले बुद्ध जयन्ती, धार्मिक कार्यक्रमहरु गर्दै आएको छ । ४ सम्प्रदायका धर्मगरुहरुलाई निमन्त्रणा गरी धार्मिक प्रवचन दिने कार्य गर्दै आइरहेको छ ।

मुस्ताङ किदुकका पुर्व अध्यक्ष, युनाइटेड नेप्लिज एसोसिएसनका उपाध्यक्ष समेत रहेका छेपाक मुस्ताङ किदुगका प्रतिनिधि हुन । सस्थालाई सस्थागत गर्ने र धार्मिक कार्यहरु सन्चालन गर्ने योजना रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

नव निर्वाचित कार्यसमितिमा
१ अध्यक्ष, छेपाक दोर्जे गुरुड़
(प्रतिनिधी, मुस्ताड़ किदुग यु.एस.ए)
२ बरिष्ठ उपाध्यक्ष, तेम्बा शेर्पा
(प्रतिनिधी, शेर्पा किदुग यु.एस.ए )
३ उपाध्यक्ष, सुर्य बहादुर तामाड़
(प्रतिनिधी,तामाड़ सोसाईटी अफ नोर्थ अमेरिका)
४ महासचिव, सुमन बुढामगर
(प्रतिनिधि,मगर संघ अमेरिका)
५ कोषाध्यक्ष, विजय मान सिड़
(प्रतिनिधी ,नेवा गुठी न्युयोर्क)
६ सचिव, पेम्बा छिरिड़
(प्रतिनिधी, कर्मरोड़ सोसाईटी अफ अमेरिका)
७ सह- कोषाध्यक्ष, चड़ल शेर्पा
(प्रतिनिधी, ढोकप्या किदुग न्युयोर्क)
सदस्यहरुमा
८ कर्म गुरुड़ ( सोनाम ढुक्के)
(प्रतिनिधी ,मुस्ताड़ किदुग यु.एस.ए )
९ जंग बहादुर गुरुड़
(प्रतिनिधी, गुरुड़ (तमु) सोसाईटी अफ अमेरिका)
१० दिल प्रसाद थापा
(प्रतिनिधी, मगर संघ अमेरिका)
११ केसाड़ग छोम्वेल
(प्रतिनिधी, वालुड़ किदुग नोर्थ अमेरिका)
१२ टसी शेर्पा
(प्रतिनिधी ,ढोकप्या किदुग न्युयोर्क)
१३ मनोज योञ्जन (सदस्य )
(प्रतिनिधी ,तामाड़ सोसाईटी नोर्थ अमेरिका)
१४ दावा छिरिड़
(प्रतिनिधी,कर्मरोड़ सोसाईटी अफ अमेरिका) रहेका छन ।

अन्य थप सस्थाहरुको मनोनय बाकी रहेको निर्वाचन कमिटिका संयोजक राजकुमार विष्टले जानकारी दिनुभयो ।

The post हिमालयन बुद्धिष्ठ कम्युनिटिमा नयाँ नेतृत्व, अध्यक्षमा छेपक दोर्जे गुरुङ appeared first on Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News.



from Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2ACIPAk

No comments:

Post a Comment

Pages