एक साथ तीन पत्रकारले पुस्तक सार्वजनिक - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, June 7, 2018

एक साथ तीन पत्रकारले पुस्तक सार्वजनिक

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले २ वटा पूस्तक (बेथितिको जालो सञ्चार माध्यममा आएका केहि विवाद र सार्वनिक सेवा प्रवाह सर्वेक्षण २०७४) बिमोचन गरेको छ । पत्रकार भद्र शर्मा, कृष्ण ज्ञवाली र कृष्ण आर्चायले तयार पारेको २ वटा पुस्तक बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । पहिलो (पुस्तक बेथितिको जालो) मा सञ्चार माध्यममा सार्वजनिक भएका केहि प्रमुख बेथिति र विवादस“ग सम्बन्धित घटनाहरु यसमा संश्लेषित रुपमा पस्किएका छन् भने दोस्रो पुस्तक (सार्वनिक सेवा प्रवाह सर्वेक्षण २०७४) मा नेपालको सार्वजनिक सेवामा सुशासन, सदाचार, स्वच्छता र छिटोछरितोपनको व्यवस्थ्ाँपनसम्ब्ँद्ध पक्ष उनीहरुले जनाएको छ ।



from DakpiKhabar.com https://ift.tt/2sOsZLM

No comments:

Post a Comment

Pages