एसईई नतिजा आज - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, June 23, 2018

एसईई नतिजा आज

राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित गर्दैछ । सम्पूर्ण तयारी सकिएकाले आज ४ बजेसम्म नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक कार्यालय सानो ठिमीले जनाएको छ । आज दिउ“सो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको छ । ४ बजे पत्रकार सम्मेलन गरेर (एसईई) को नतिजा आज प्रकाशित गरिने भएको छ । सिम्बल नम्बर लेखेर ३५००१ मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ । एसईई परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रबाट ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए ।



from DakpiKhabar.com https://ift.tt/2MdFiJx

No comments:

Post a Comment

Pages