पहिला शेर्पा महिला पत्रकार डोमा सगरमाथा पुग्न सफल - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, May 22, 2018

पहिला शेर्पा महिला पत्रकार डोमा सगरमाथा पुग्न सफल

पहिला शेर्पा महिला पत्रकार डोमा शेर्पाको सगरमाथा आरोहण सफल भएको छ । हिमाली आदिवासीको आवाज विहिनहरुको आवज भन्ने उदेश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथामा मंगलबार बिहान ५ बजे पाईला राख्न सफल भएको हो । चैत्र २७ गते सगरमाथा आधार शिविर तिरा यात्रा सुरु गरेकी शेर्पाले बैशाख ३१ गते नै सगरमाथा आरोहण गर्ने भनिएता पनि स्वास्थमा समस्य देखिएपछि क्याम्प ४ बाट बेस क्याम्प आएका थिए । केही दिनको बसाई पश्चात स्वाथ्यमा सुधार भएपछि शेर्पाले मे २२ मंगलबार सगरमाथा सफल आरोहण गरि सकेको छ ।

शेर्पा सञ्चार समुह नेपालको निवर्तामान अध्यक्ष समेत रहेकी शेर्पाले पायोनियर एडभेञ्चर प्रा. लि बाट सगरमाथा आरोहण गरेकी हुन् । सफल आरोही शेर्पालाई सहयोगी शेर्पा गाईड छाङपा शेर्पाले साथ दिएको थियो । पहिलो शेर्पा महिला पत्रकार डोमा सँगै शेर्पा सञ्चार समुह नेपाल, नेपाल पत्रकार महासंघ, इन्डिजिनियस टेलिभिजन लगायत विभिन्न संघ संस्था र मिडिया हाउसहरुको व्यानार सगरमाथामा पु¥याउन सफल भएको हो ।

पत्रकार शेर्पाले विगत १ दशक देखिनै पत्रकारिता क्षेत्रमा काम गर्दै आई रहनु भएको छ भने ईन्डिजिनियस टेलिभिजनबाट हिमाली आवाज कार्यक्रम सञ्चालन गर्दे आई रहेकी छिन् । शेर्पाले



from Sherpa media Group Nepal https://ift.tt/2IBloGZ

No comments:

Post a Comment

Pages