चिवाङ गुम्बाकाे सिढीमा स्टिल रेलिङ फिटिङ गर्न स्थानिय सार्की लामाद्वारा ५ लाख रुपैया सहयाेग - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, June 29, 2020

चिवाङ गुम्बाकाे सिढीमा स्टिल रेलिङ फिटिङ गर्न स्थानिय सार्की लामाद्वारा ५ लाख रुपैया सहयाेग

साेलुखुम्बु चिवाङखाेप निवासी स्थानिय सर्कि लामाकाे आर्थिक सहयाेगमा गुम्बाकाे सिढीमा स्टिल रेलिङ फिटिङ कार्य सम्पन्न भएकाे छ ।

गुम्बाकाे सल्लाहकार समेत रहनुभएका लामाले स्वेच्छिक रुपमा नगद रु ५ लाख गुम्बा ब्यबस्थापन समितिका अध्यक्ष आङ दाेर्जी लामालाइ हालै हस्तान्तरण गरेकाे गुम्बा स्राेतले जानकारी दिएकाे छ । साेलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका ४ मा अबस्थित चिवाङ गुम्बाकाे दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुकाे सुरक्षा र सुबिधालाइ मध्यनजर राख्दै उक्त सहयाेग गरेकाे सहयाेगी सार्की लामाले बताउनुभएकाे छ ।

लामाले गाउँमा अन्य सामाजिक कामहरुमा पनि सहयाेगहरु गर्दै आइरहनुभएकाे छ ।मनकारी सार्की लामाज्युलाइ हाम्राे तर्फबाटपनि धन्याबाद

The post चिवाङ गुम्बाकाे सिढीमा स्टिल रेलिङ फिटिङ गर्न स्थानिय सार्की लामाद्वारा ५ लाख रुपैया सहयाेग appeared first on .



from https://ift.tt/2CKJ7q3

No comments:

Post a Comment

Pages